गरिमा चौधरीका अभिभावकसँग सरकारले गर्‍यो तीनबुँदे सहमति

  • आइबार​ ७ भौ २०८३ १२:४१ AM
पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगसमेत समन्वय गरी पहल गर्ने सहमति भएको छ ।