गरिमा चौधरी प्रकरणमा सरकारको यस्तो निर्णय, ५ मन्त्रीले अभिभावकसँग गरेको ३ बुँदे सहमतिमा के छ?
शनिबार ६ भौ २०८३ ११:४२ PM
काठमाडाैं : बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको जघन्य अपराधको घटनालाई लिएर बढेको तनाव साम्य पार्न सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझदेखि सुरु भएर