काठमाडौं : काठमाडौंमा अध्ययन गरिरहेका २२ वर्षीय छोराको हत्या भएको खबर सुनेलगत्तै दाङमा उनकी आमाको पनि मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा कुटपिट तथा धारिलो हतियार प्रहारबाट दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय