ठगीको प्रवृत्ति फेला परेपछि भारतमा गुगलका फायरबेस अकाउन्ट हटाउन आदेश

  • शनिबार ६ भौ २०८३ १०:५० PM
भारतले गुगलको वेब डेभलपमेन्ट प्लेटफर्म फायरबेसमा रहेका सयौँ अकाउन्ट बन्द गर्न निर्देशन दिएको छ। अपराधीहरूले फायरबेसको दुरुपयोग गर्दै ठूला बैंकको नक्कल गरी मानिसलाई ठगी गरिरहेको ढाँचा फेला परेपछि यस्तो निर्देशन The post ठगीको प्रवृत्ति फेला परेपछि भारतमा गुगलका फायरबेस अकाउन्ट हटाउन आदेश appeared first on Technology Khabar.