टेस्ला, उबर र वेमोले नेभाडामा हजारौँ रोबोट्याक्सी सञ्चालन गर्न पाए अनुमति

  • शनिबार ६ भौ २०८३ ०५:४५ PM
टेस्ला, उबर र वेमोले नेभाडामा हजारौँ रोबोट्याक्सी सञ्चालन गर्न अनुमति पाएका छन्। नेभाडा यातायात प्राधिकरणले बिहीबार सर्वसम्मत रूपमा तीनवटा अनुमति स्वीकृत गरेको छ। यसले टेस्ला, उबर र वेमोलाई लस भेगास The post टेस्ला, उबर र वेमोले नेभाडामा हजारौँ रोबोट्याक्सी सञ्चालन गर्न पाए अनुमति appeared first on Technology Khabar.