चट्टयाङ लागेर जोत्दै गरेको हल गोरु मरे

  • शनिबार ६ भौ २०८३ ११:३१ PM
राजकुमार भट्टराई खोटाङ, भदौ ६ गते । खोटाङमा जोत्दै गरेको हल गोरुको चट्याङ लागेर ज्यान गएको छ । बारीमा जोतिरहेको समयमा चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका –९ सल्लेका दिलकुमार राईको...