गरिमा चौधरीको न्यायका लागि परिवार र सरकारबिच मन्त्रालयमा वार्ता
शनिबार ६ भौ २०८३ ११:५४ PM
काठमाडौँ, भदौ ६ गते । जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता भएको छ ।गरिमाको परिवारसँग छलफलमा...