न्युयोर्क : एक अमेरिकी संघीय न्यायाधीशले ७५ देशका नागरिकलाई लक्षित गरी अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि लगाइएको भिसा प्रतिबन्ध खारेज गरिदिएका छन् । यस फैसलाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रण अभियानलाई झट्का दिएको छ । न्युयोर्कको