बेलायतका सिनेमा हलले मेटाका एआईसहितका स्मार्ट चस्माको प्रयोगमा प्रतिबन्ध वा सीमितता लगाउनेबारे विचार गरिरहेका छन्। यी चस्माको प्रयोगबाट फिल्म गोप्य रूपमा रेकर्ड गर्न सकिने चिन्ता बढेपछि यस्तो विचार गरिएको हो। The post मेटाका एआई चस्मा समस्यामा? बेलायतका सिनेमा हलले प्रतिबन्ध लगाउनेबारे विचार गर्दै appeared first on Technology Khabar.