विश्व सम्पदा पशुपति क्षेत्रमा निरन्तर सात हप्ता सफाइ
शनिबार ६ भौ २०८३ ०३:१८ PM
काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा सातौँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप असार अन्तिम सातादेखि सफाइ सुरु गरेको थियो । विगत सात हप्ता अघिको