नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा दुई अध्यक्ष कसरी भए निर्विरोध ?

  • शनिबार ६ भौ २०८३ ०३:३७ PM
इटहरी : नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहमति