धरान : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल आवश्यक पहल गर्ने बताएका छन्। शनिबार वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले कोशी कटान नियन्त्रणका लागि तत्काल आवश्यक