‘चियासँग कविता’को ६४औँ शृङ्खलामा प्राज्ञ सदस्य रोशन परियार सम्मानित

  • शनिबार ६ भौ २०८३ ०३:४४ PM
धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमको ६४औँ शृङ्खला शनिबार धनकुटामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तथा कवि रोशन परियारलाई सम्मान गरिएको छ। पाख्रीवास नगरपालिका–४ मा जन्मिएका परियार प्राज्ञ