प्रधानमन्त्री साहद्वारा मुक्तिनाथमा पूजाअर्चना

  • शनिबार ६ भौ २०८३ ०४:१४ PM
मुस्ताङ : प्रधानमन्त्री बालेन्द्र साहले शनिबार साँझ मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। शनिबार पोखराबाट सडकमार्ग हुँदै जोमसोम पुगेका प्रधानमन्त्री साह साँझ मुक्तिनाथ पुगेका थिए। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार प्रधानमन्त्री साहले साँझ