विपद्को समयमा तत्काल परिचालन हुन सशस्त्र आईजीपी पौडेलको निर्देशन

  • शनिबार ६ भौ २०८३ ०४:०१ PM
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर बस्ने होइन, आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भीर्यता बुझी तत्काल परिचालन हुन निर्देशन दिएका छन् । शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिए । उनले एक्लो प्रयासबाट मात्रै विपद्लाई