गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

  • शनिबार ६ भौ २०८३ ०३:४४ PM
गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको गस्ती टोलीले आज अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो । प्रहरी निरीक्षक अनील श्रेष्ठ नेतृत्वको गस्ती टोलीले सो जङ्गलभित्र सल्लाको हाँगाले छोपिराखेको अवस्थामा बन्दुक फेला पारेका प्रहरीको भनाइ