व्यावसायिक वातावरण सुधार्न सरकारसँग निजी क्षेत्रको आग्रह

  • शनिबार ६ भौ २०८३ ०२:४३ PM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिँदै निजी क्षेत्रको मनोबल बढाउने गरी व्यावसायिक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको… Continue reading व्यावसायिक वातावरण सुधार्न सरकारसँग निजी क्षेत्रको आग्रह