तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा आयोजित सातौँ छथर गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले प्रतियोगिताको उद्घाटन गर्दै भदौरे पूर्णिमा