इनरुवाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

  • शनिबार ६ भौ २०८३ ०१:४१ PM
धरान : सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम