सरकार र दुर्गा प्रसाईं नेतृत्वको अभियानबीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य

  • शनिबार ६ भौ २०८३ ०१:४३ PM
काठमाडौं। नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बिच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य