ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुनसरी खोला तटबन्ध क्षेत्रको निरीक्षण

  • शनिबार ६ भौ २०८३ ०१:४६ PM
सुनसरी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको निरीक्षण गर्दै बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासलाई एकीकृत रूपमा अघि बढाउन निर्देशन दिएका छन्। स्थानीयवासी तथा जनप्रतिनिधिसँगको