पृथ्वीराजमार्गको सेराटारमा सुख्खा पहिरोः दुवैतर्फ सडक अवरुद्ध
शनिबार ६ भौ २०८३ ०७:०२ PM
अमरराज नहर्कीतनहुँ, भदौ ६ गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार साँझ करीव ५ बजे सडकभन्...