पहिरोले फिदिम फाटौट सडक अवरुद्व

  • शनिबार ६ भौ २०८३ ०७:१४ PM
राधा लुइटेलफिदिम, भदौ ६ गते । पहिरोका कारण फिदिम – याङनाम – सिदिन– फालौट सडक अवरुद्व भएको छ । शनिबार साँझपख सडकमाथि पहिरो खसेको कारण उक्त सडक अवरुद्व भएको हो । उक्त सडकखण्ड अन्तर्ग...