काठमाडौं । सामाजिक विभेद, अन्याय, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई एक यौनकर्मीको जीवन कथामार्फत प्रस्तुत गरिएको नाटक ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’को मञ्चन अवधि दर्शकको अत्यधिक मागपछि थप गरिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नियमित मञ्चन भइरहेको नाटकको लोकप्रियता र दर्शकको निरन्तर मागलाई ध्यानमा राख्दै आगामी भदौ १३ गतेसम्म मञ्चन अवधि थप गरिएको हो । यसअघि