सेती नदीमा ट्रिपर डुबेको अवस्थामा फेला, चालक बेपत्ता
शनिबार ६ भौ २०८३ ०७:२३ PM
अमरराज नहर्कीतनहुँ, भदौ ६ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा एक ट्रिपर डुबेको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो करिब २ः०० बजे बासिन्दाले नदीको पानीको बहावमा...