सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

  • शनिबार ६ भौ २०८३ ०१:३७ PM
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ । केन्द्रका अनुसार भदौ ५ गते शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको