भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) तेस्रो बटालियन, लखिमपुर खिरीको आयोजनामा भएको मासिक बैठकमा सीमा सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा छलफल भएको हो। बैठकमा भारतीय सशस्त्र सीमा बल तेस्रो बटालियनका कमान्डेन्ट प्रमोद देवरानी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द र सशस्त्र