काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण

  • शनिबार ६ भौ २०८३ १२:५३ PM
काठमाडौं । काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा