बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन
शनिबार ६ भौ २०८३ ०६:३१ PM
सुनसरी, भदौ ६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित सुनसरी खोला तटबन्धन क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।...