सरकार र महाभियानबिच १४ बुँदे सहमति, आन्दोलन अन्त्य गर्ने निर्णय

  • शनिबार ६ भौ २०८३ १२:५६ PM
काठमाण्डु – नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारदेखि अन्त्य गर्ने निर्णय भएको छ । ​काठमाण्डु उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन