देश संकटपूर्ण अवस्थामा रहेकाले एमालेलाई थप सुदृढ बनाउनुपर्छ : अध्यक्ष ओली

  • शनिबार ६ भौ २०८३ ०१:१३ PM
भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश संकटपूर्ण अवस्थामा रहेकाले एमालेलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको २ दिने कार्यशाला उद्घाटन गर्दै उनले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताए । व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा