इटहरी : नेपाल प्रेस युनियन सुनसरीको १०औँ अधिवेशनका अवसरमा शनिबार प्रदेश खबरका सम्पादक खेमराज सापकोटासहित नौ जना पत्रकार विभिन्न पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। युनियन सुनसरीले स्थापना गरेका स्मृति तथा सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरूलाई नगदसहित सम्मान गरिएको