विराटनगर । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा अदालतमा बहस गर्ने अनुभव प्रदान गर्ने उद्देश्यले ब्राइट भिजन ल कलेज विराटनगरले आयोजना गरेको दोस्रो संस्करणको ‘मुटकोर्ट’ प्रतियोगिता सम्पन्न भएको छ। गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा