काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन् । प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पाँच किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएकी हुन् । त्यस्तै निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै