प्रदीप गिरीको स्मृतिमा कांग्रेसद्वारा ‘फेलोसिप’ र निबन्ध पुरस्कार घोषणा

  • शनिबार ६ भौ २०८३ ११:५३ AM
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिएका हुन् । स्व. गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा