लागुऔषधसहित तीन जना पक्राउ

  • शनिबार ६ भौ २०८३ ०५:२८ PM
भद्रपुर (झापा्), भदौ ६ गते । झापाको सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार...