किन काटिन्छन् हरिया सालका रुख ?

  • शनिबार ६ भौ २०८३ ०५:२८ PM
जानु पाण्डेकपिलवस्तु, भदौ ६ गते । हरिया सालका रुख धमाधम काटिन्छन् । बँचेका रुखमा सेता घेरा लगाइने गरिएको छ । हुर्कदै गरेका रुख पनि काटिएका छन् । तराईका वनमा यस्ता दृश्य देख्दा वन व...