बालिका हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

  • शनिबार ६ भौ २०८३ ०५:३९ PM
वीरगन्ज, भदौ ६ गते । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आ...