प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक, भदौ १५ गते उपस्थित हुनुपर्ने [सूचीसहित]

  • शनिबार ६ भौ २०८३ ११:३८ AM
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (जनपद) पदको खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । परीक्षामा उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारलाई नियुक्ति तथा सम्पर्कका लागि बोलाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार सञ्चालन गरेको सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रमका आधारमा अन्तिम नतिजा प्रकाशन गरेको