प्रदीप गिरीको स्मृतिमा नेपाली कांग्रेसद्वारा ‘फेलोसिप’ र निबन्ध पुरस्कार घोषणा

  • शनिबार ६ भौ २०८३ १२:०७ PM
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फिलोसफी’ फेलोसिप र ‘निष्ठामूलक असहमति’ वार्षिक निबन्ध पुरस्कार घोषणा गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हिल टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले उक्त घोषणा गरेका हुन् । स्वर्गीय गिरीको चौथो वार्षिक स्मृति