मूर्तसँगै अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकता दिएका छौं : सुनिता डंगोल
शनिबार ६ भौ २०८३ ११:१६ AM
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताएकी छन् । लिच्छविकालीन भगवान् श्री नित्यनाथ मन्दिरको