हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ । प्रकृतिले कोरेको सुन्दर तस्विर । निकै चाखलाग्दो र आकर्षक । सात महिना हिउँको