रास्वपा सांसदलाई ‘फेसबुके माननीय नबन्न’ लेटाङ नगरपालिकाको आग्रह

  • शनिबार ६ भौ २०८३ १०:४१ AM
लेटाङ । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले लेटाङ नगरपालिका–८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी प्रतिनिधिसभामा अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले कडा आपत्ति जनाएको छ। नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा