पुल्चोकबाट लघुवित्त पीडितको आक्रोश– अबको बाटो आत्महत्या मात्र हो

  • शनिबार ६ भौ २०८३ १०:४८ AM
काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ । सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत–जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ । तर, यही व्यस्त सडकको किनार अहिले मिटरब्याज, लघुवित्त, बैंक र भूमिहीन पीडित