काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन्। प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको