एआईका कारण घटेको ट्राफिकसँग जुध्न गुगलले प्रकाशकलाई दियो नयाँ विकल्प

  • शनिबार ६ भौ २०८३ १०:४७ AM
एआईका कारण वेबसाइटमा आउने ट्राफिक घट्दै गएपछि गुगलले बिहीबार यसबाट प्रभावित प्रकाशकलाई नयाँ सुविधा दिएको छ। अब पाठकले प्रकाशकको वेबसाइटमा रहेको एउटा बटन थिचेर आफूलाई मनपर्ने र गुगल सर्च, डिस्कभर The post एआईका कारण घटेको ट्राफिकसँग जुध्न गुगलले प्रकाशकलाई दियो नयाँ विकल्प appeared first on Technology Khabar.