देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत
शनिबार ६ भौ २०८३ ०४:०१ PM
काठमाडौँ, भदौ ६ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार भदौ ५ गते शुक्रबारसम्म देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।विभागका अनुसार कोशी...