बाग्मती सफाइ अभियान ६९३ औँ हप्ताः नदी किनारमा वृक्षरोपण
शनिबार ६ भौ २०८३ ०४:०३ PM
काठमाडौँ, भदौ ६ गते । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बाग्मती सफाइ महाअभियानको ६९३ औँ हप्ताको सफाइका क्रममा आज विभिन्न जातका ५० वटा बिरुवा र...