भिमादमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन हुने

  • शनिबार ६ भौ २०८३ ०४:५० PM
अमरराज नहर्कीतनहुँ, भदौ ६ गते । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवालाई पहुँचयोग्य बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद बजारमा दुई वटा विवरण दर्ता स्टेशन सञ्चालन गर्ने भएको छ ।...