तीन विपन्न परिवारले पाए नयाँ घर

  • शनिबार ६ भौ २०८३ ०४:५५ PM
राजकुमार भट्टराईखोटाङ, भदौ ६ गते । घर विहीन एवं जिर्ण घरमा बसोबास गर्दै आएका तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । बिहान–बेलुकाको छाक टार्न धौधौ रहेका तीन परिवारलाई खोटाङको हलेसी...